मुनावजार सेवा सानेपामा शुरु
स्वस्थ र ताजा नेपाली कृषिउपजको एकिकृत बजार । हार्दिक स्वागत ।


स्वस्थ र ताजा नेपाली कृषिउपजको एकिकृत बजार । हार्दिक स्वागत ।


गैरआवासीय नेपाली संघ ‘एनआरएनए’द्वारा प्रवर्द्धधित मुना कृषि लिमिटेडले निर्मलीकरण (स्यानिटाइज) गरिएको तरकारी तथा फलफूल बिक्री थालेको छ ।
काठमाडौँ । एनआरएनहरुद्वारा शुरुवात गरिएको कृषि अभियानलाई नेपालमा रहेका कृषि प्रेमिहरुले साथ दिएर स्थापित मुना कृषि लिमिटेडले २ बर्ष पुरा गरेको छ । दुई बर्ष पुरा गरेको सुखद उपलक्षमा पौष २८ गते ‘मुना दिवस’ कार्यक्रम सानेपास्थित कर्पोरेट कार्यालय परिसरमा सम्पन्न गरेको छ । मुना दिवस तथा सम्मुख माघी पर्वको उपलक्षमा शुभकामना आदान प्रदान गर्न कम्पनिका…
गत वैशाख ६ गतेदेखि बसुन्धारास्थित यति पार्टी प्यालेसमा रहेको केन्द्रबाट तरकारी तथा फलफूल बिक्रीवितरण थालिएको मुना कृषिका अध्यक्ष युवराज गुरुङले रातोपाटीलाई जानकारी दिए ।