कृषि अभियानमा समर्पित मुना कृषि लिमिटेडको दोस्रो बर्ष पुरा
काठमाडौँ । एनआरएनहरुद्वारा शुरुवात गरिएको कृषि अभियानलाई नेपालमा रहेका कृषि प्रेमिहरुले साथ दिएर स्थापित मुना कृषि लिमिटेडले २ बर्ष पुरा गरेको छ । दुई बर्ष पुरा गरेको सुखद उपलक्षमा पौष २८ गते ‘मुना दिवस’ कार्यक्रम सानेपास्थित कर्पोरेट कार्यालय परिसरमा सम्पन्न गरेको छ । मुना दिवस तथा सम्मुख माघी पर्वको उपलक्षमा शुभकामना आदान प्रदान गर्न कम्पनिका…