प्रथम बार्षिक साधारण सभा

प्रथम बार्षिक साधारण सभा

यस मुना कृषि लिमिटेड को प्रथम बार्षिक साधारण सभा यहि पौष २५ गते, कम्पनिकै कार्यालय ललितपुर महानगरपालिका – २, सानेपामा सम्पन्न हुन गैरहेकोे हाम्रा सम्पूर्ण सेयर सदस्यहरुलाई जानकारी गराउदै हार्दिक निमन्त्रण गर्दछौं ! सम्भब भए भौतिक रुपमै उपस्थित हुन, अथवा ग्रुप हरुमा उपलब्ध गराइएको zoom link मा जोडिनु हुन अनुरोध छ !