गण्डकी प्रदेश प्रमुख माननीय अमीक शेरचनज्यू मुनावजार सानेपामा
Events

गण्डकी प्रदेश प्रमुख माननीय अमीक शेरचनज्यू मुनावजार सानेपामा

गण्डकी प्रदेश प्रमुख माननीय अमीक शेरचनज्यू मुनावजार सानेपामा अवलोकन भ्रमण तथा किनमेल गर्नु हुंदै । माननीयज्यू प्रति हार्दीक धन्यवाद तथा आभारी छौ प्रोत्साहन दिनु भएकोमा ।

हार्दिक बधाई तथा शुभकामना ।
Events

हार्दिक बधाई तथा शुभकामना ।

नवप्रवर्तन तथा प्रविधि ब्यवस्थापन समिति (Innovation & Technology Management Committee) का Chair डा किशोर दाहालज्यूलाई मुना कृषि लिमिटेडका अध्यक्षद्वारा माइन्यूट पूस्तीका हस्तान्तरण । हार्दिक बधाई तथा शुभकामना ।

NOC किर्तिपूरका प्रमुख महाबिर पुनसंग मुना
Events

NOC किर्तिपूरका प्रमुख महाबिर पुनसंग मुना

ब्यवहारिक विज्ञान तथा प्रविधि अध्ययन केन्द्र (RECAST, Tirbhuvan University )का कार्यकारी निर्देशक डा रामेश्वर अधिकारी र राष्ट्रीय आविस्कार केन्द्र ( National Innovation Centre) किर्तिपूरका प्रमुख महाबिर पुनसंग मुनाको संभाब्य अन्तरसंस्थागत सहकार्य बारे छलफल सन्तोषजनक रह्यो ।