गण्डकी प्रदेश प्रमुख माननीय अमीक शेरचनज्यू मुनावजार सानेपामा
Events

गण्डकी प्रदेश प्रमुख माननीय अमीक शेरचनज्यू मुनावजार सानेपामा

गण्डकी प्रदेश प्रमुख माननीय अमीक शेरचनज्यू मुनावजार सानेपामा अवलोकन भ्रमण तथा किनमेल गर्नु हुंदै । माननीयज्यू प्रति हार्दीक धन्यवाद तथा आभारी छौ प्रोत्साहन दिनु भएकोमा ।

हार्दिक बधाई तथा शुभकामना ।
Events

हार्दिक बधाई तथा शुभकामना ।

नवप्रवर्तन तथा प्रविधि ब्यवस्थापन समिति (Innovation & Technology Management Committee) का Chair डा किशोर दाहालज्यूलाई मुना कृषि लिमिटेडका अध्यक्षद्वारा माइन्यूट पूस्तीका हस्तान्तरण । हार्दिक बधाई तथा शुभकामना ।

प्रथम बार्षिक साधारण सभा
Notices

प्रथम बार्षिक साधारण सभा

यस मुना कृषि लिमिटेड को प्रथम बार्षिक साधारण सभा यहि पौष २५ गते, कम्पनिकै कार्यालय ललितपुर महानगरपालिका – २, सानेपामा सम्पन्न हुन गैरहेकोे हाम्रा सम्पूर्ण सेयर सदस्यहरुलाई जानकारी गराउदै हार्दिक निमन्त्रण गर्दछौं ! सम्भब भए भौतिक रुपमै उपस्थित हुन, अथवा ग्रुप हरुमा उपलब्ध गराइएको zoom link मा जोडिनु हुन अनुरोध छ !

लकडाउनमा राजधानीमा गुणस्तरीय तरकारी र फलफूल बिक्री थालियो
News

लकडाउनमा राजधानीमा गुणस्तरीय तरकारी र फलफूल बिक्री थालियो

गत वैशाख ६ गतेदेखि बसुन्धारास्थित यति पार्टी प्यालेसमा रहेको केन्द्रबाट तरकारी तथा फलफूल बिक्रीवितरण थालिएको मुना कृषिका अध्यक्ष युवराज गुरुङले रातोपाटीलाई जानकारी दिए ।

स्यानिटाइज गरिएको फलफूल र तरकारी बिक्री गर्दै मुना कृषि
News

स्यानिटाइज गरिएको फलफूल र तरकारी बिक्री गर्दै मुना कृषि

गैरआवासीय नेपाली संघ ‘एनआरएनए’द्वारा प्रवर्द्धधित मुना कृषि लिमिटेडले निर्मलीकरण (स्यानिटाइज) गरिएको तरकारी तथा फलफूल बिक्री थालेको छ ।