About

  >  

मुना आधुनिक कृषि बजार

मुना आधुनिक कृषि बजार

गैरआबासिय नेपाली संघ, कृषि प्रबर्द्दन समिति र भूमी ब्यबस्था, कृषि तथा सहकारि मन्त्राल्य प्रदेश ३ बिच भएको सम्झौताबाट निर्मित ‘मुना कार्यदल’ को आयोजना

कृषि उपजहरुको सरल रूपमा बजारको ब्यबस्था, बिषादीहरुको न्युनिकरण गर्दै उत्पादनलाई प्राँगरिक तर्फ उन्मुख गराउन, उत्पादित बस्तुहरुको सफाइ, ग्रेडिङ, प्याकेजिङ सहित मुल्य श्रिँखला कायम राख्न, प्रशोधन र भण्डारण गर्न, किसानहरुलाई असल कृषि अभ्यास गराउन, बहुमुल्य उपजहरुलाई अन्तरराष्ट्रिय बजारमा पुर्याउन, भबिश्यका सम्रिद्ध किसान तयार गर्न, बजार मार्फत उपभोक्ता सम्म जोड्नका लागि प्रशोधन केन्द्र सहितको आधूनिक कृषि बजार निर्माण र संचालन गर्न गैरआबासिय नेपाली संघ, कृषि प्रबर्द्दन समितिले MUNAA (Mutual Undertaking between NRNs & Agriculture Authority) आयोजना अघि सारेको छ ।

मुना आधुनिक कृषि बजार

मुना कृषि बजार किन ?

Top