पूर्ण सामाजिक उत्तरदायित्व सहितको ब्याबसाय

नेपालको निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गरी दीगो कृषि विकासको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने नेपाल सरकारको निति तथा कार्यक्रमलाई सहयोग पुर्याउन, कृषि समूह तथा सहकारि मार्फत कृषकहरु सम्म पुगेर सहयोगि भूमिका निर्बाह गर्नका लागि एनआरएन समुदायले प्रबाशमा देखेका, जानेका र सँभावना भएका कृषि अबधारणा, उच्च प्रबिधि लगायत यस क्षेत्रसँग सँबन्धित सबै क्षेत्रहरुमा के कसरी योगदान दिन सकिन्छ भन्ने बिषयका लागि संघले एक ‘कृषि प्रबर्द्दन समिति’ निर्माण गरेको छ । समितिले औधोगिक रूपमा प्राकृतिक रबर खेतीको प्रबर्द्दन, प्राँगरिक अभियान, जनस्वास्थ्यमुखी खाद्द तथा पौष्टिक तत्वको सुरक्षण र जडिबुटी तथा आयुर्बेद अभियान र प्रब्रर्द्दनमा बिषयगत उपसमितिहरु निर्माण गरी काम शुरु गरेको छ…

अवधारणा पत्र

अपिल पत्र

"सम्रिद्धिको आधार कृषि, कृषि अभियानमा गैर आबासिय नेपाली"

Contact Us

Address

Jyatha Marg 131,
       Thamel, Kathmandu, Nepal

Contact Number

+ 977 1 42 48 279
       + 977 98511 49 494

Email

info@munaa.com.np
       yubaraj.gurung@munaa.com.np

Office Timing

Sunday to Friday
       9 am to 5 pm

Top